होलीमा भीडभाड हुन नदिन उपत्यकासहित देशका मुख्य सहरमा प्रहरी परिचालन बढाइने

१३ चैत, काठमाडौँ । फागु पर्वमा भीडभाड हुन नदिन कडाइ गरिने भएको छ ।

काठमाण्डौ उपत्यकासहित देशका मुख्य सहर बजारमा प्रहरीको संख्या बढाएर भीडभाडलाई रोक्ने तयारी भएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भीड गरेर पर्व तथा उत्सव नमनाउन र घरका सदस्यसँग मात्रै सीमित राखेर पर्व मनाउन आग्रह गरिसकेको छ ।

Advertisement

फागु पर्वमा भीड हुन नदिन काठमाण्डौ उपत्यकामा थप प्रहरी परिचालन गरिने भएको छ । चोकचोकमा प्रहरीलाई खटाइने छ ।

उपत्यका बाहिर भने स्थानीय पालिकासँग समन्वय गरेर भीडभाडलाई रोक्ने तयारी भएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । फागुमा भीडभाड गरेको पाइए कारबाही हुने पनि गृहमन्त्रालयले स्पष्ट पारेको छ ।

कोरोना भाइरसको जोखिम फेरि बढेकाले सरकारले जनस्वास्थ्यका मापदण्डलाई पालना गर्न आग्रह गर्दै आएको छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा पर्सि आइतवार र तराईका जिल्लामा सोमवार फागु पर्व अर्थात मनाइँदै छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top