×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026

सुनबर्षी र हरिनगरमा ‘मेरो माइक्रोफाइनान्स’को शाखा विस्तार

१३ चैत्र २०७७

१३ चैत, विराटनगर । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले मोरङको सुनबर्षी नगरपालिकाको डायनिया र सुनसरी हरिनगरमा दुई वटा नयाँ शाखाहरुको औपचारिक उद्घाटन गरेको छ ।

ग्रामीण क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै कर्जा लगानी गरि शुक्रवार शाखाको उद्घाटन गरेको संस्थाले जनाएको छ ।

Advertisement
Advertisement

सोही समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले ग्राहक सुविधा उपलब्धताको लागि धेरै शाखा विस्तार गर्ने योजना अनुरुप नयाँ शाखाहरु उद्घाटन गर्न पाँउदा हामीलाई खुशी लागेको बताए।

त्यस्तै अनवरत रुपमा आफ्ना सेवा तथा सुबिधाहरु समाजका विभिन्न तह र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुसार देशका विभिन्न ठाँउमा आफ्नो शाखा कार्यालयको संजाल बढाउदै लगिरहेको उनले बताए ।

Advertisement
Advertisement

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले प्रदेश १ अन्तर्गत १४ जिल्लामा १९ शाखा कार्यालय मार्फत् सेवा प्रदान गरिरहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top