अर्काको नाममा ट्रायल दिने पक्राउ

३१ जेठ ७५, शुक्रबार

विराटनगर,असार १
कोशी यातायात व्यवस्था कार्यालयबाट संचालित सवारी चालक अनुमतिको ट्रायल परिक्षामा अर्काको नाममा ट्रायल दिने एक जनालाई प्रहरीले बिहिबार पक्राउ गरेको छ।

छिन्ताङ–७ बस्ने २७ वर्षीय प्रेमकुमार राईलाई सोही ठाउँका नारायण राईको नाममा मोटरसाइकलको ट्रायल दिदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

राईलाई अनुसन्धानका लागी प्रहरी चौकी गछियामा राखिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top