×

NEPAL TIMES UPDATES

Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026

संसदीय दलको बैठकमा सरकारले गरेको गल्ती, कमी कमजोरी औंल्याउँछौँः अष्टलक्ष्मी शाक्य

१८ चैत्र २०७७

१८ चैत, हेटौंडा । नेकपा एमालेको वाग्मती प्रदेश संसदीय दलको बैठक बुधबार बस्दैछ । बैठकमा माधव नेपाल पक्षका सांसदहरु पनि सहभागी हुँदैछन् ।

नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले अहिले दल पनि एक भइसकेको र आफूहरुले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पनि फिर्ता लिइसकेकाले बैठकमा जाने बताइन् ।

Advertisement
Advertisement

उनले भनिन्, ‘हामी नतमस्तक भएर डोरमणि पौडेलेको कुरा सुन्न दलको वैठकमा जाने होइनौं, आफ्नो कुरा राख्न, सरकारले गरेको गल्ती कमी कमजोरी औंल्याउन जाने हो ।’

विगतमा पनि पार्टी नफुट्दा सरकारलाई निरन्तर सुझाव र सल्लाह दिइरहको भन्दै नेतृ शाक्यले आफूहरुको कुरा मुख्यमन्त्रीले निरन्तर बेवास्ता गरेको बताइन् ।

मुख्यमन्त्री पौडेलले महत्वपूर्ण योजना रकमान्तर गरेर आफू अनुकुलका प्रदेश सभा सदस्यहरुलाई दिएको जानकारी आएको भन्दै उनले यस विषयमा बुधबारको बैठकमा जवाफ माग्ने बताइन् ।

संसदीय दलमा एक, पार्टी समानान्तर

बागमती प्रदेश संसदीय दलमा एक भएता पनि आफूहरुले प्रदेश तहमा पार्टीको समानान्तर कमिटी बताउने नेतृ शाक्यले बताइन् । ‘हाम्रा पक्षका नेताहरुलाई निषेध गरिएको छ, एकात्मक शैलीले सबै आफ्नो मान्छे मात्रै कमिटीमा राखिएको छ त्यसकारण हामीले प्रदेश कमिटी पनि समानान्तर बनाउने छौं, दलमा भने एक भएर अगाडि बढ्ने र गलत कुरालाई आलोचना गर्ने तयारी गरेका छौं’ उनले भनिन् ।

बागमती प्रदेश सभामा ११० सदस्य सांसदमध्ये एमालेका ५७ जना सांसद छन् । जसमा एमाले अध्यक्ष केपी शर्मा ओली निकटका डोरमणि पौडेल मुख्यमन्त्री र संसदीय दलको नेता छन् । एमालेबाट निर्वाचित सभामुख सानुकुमार श्रेष्ठबाहेक ५६ सांसदमध्ये ओली पक्षका ३४ जना छन् ।

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध १० माघमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहले अविश्वास प्रस्ताव दर्ता गरेको थियो । तर उक्त प्रस्तावमाथि प्रदेशसभामा छलफल नहुँदै २३ फागुनमा सर्वोच्च अदालतले दलको नामसम्बन्धी एउटा विवादमा एमाले र माओवादी केन्द्र अलग अलग दल रहने फैसला सुनाएको थियो ।

Advertisement

त्यसपछि नेकपा एमालेले आग्रह गरेअनुसार वाग्मती प्रदेशका एमाले सांसदहरुले मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएका थिए ।

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top