राजविराजमा गर्भवती महिलाको हत्या

१ असार ७५, शनिबार

विराटनगर,असार२

राजविराज नगरपालिका १५ मा एक जना गर्भवती महिलाको हत्या गरी फ्यालिएको अवस्थामा शव फेला परेको छ । गर्भवती महिलाको ४÷५ दिनअघि नै हत्या भएको प्रहरीको अनुमान छ ।

राजविराज नगरपालिका १५ मुसहर्नियाकी १७ वर्षीया वेचनीकुमारी साहको शव ट्वाइलेटको रिङ्गले छोपिएको अवस्थामा आज फेला परेको प्रहरी नायव उपरिक्षक भोवेश रिमालले जानकारी दिए ।

Advertisement

शव कुहिएर टोलभरी दुर्गन्ध फैलिएपछि घटना बारे खुलासा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव परिक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको छ ।

यता मृतकका पति ३५ वर्षीय सुजकुमार साह डेढ वर्षीया छोरी प्रतिमालाई लिएर वेपत्ता भएका छन । यसैबीच पतिले नै हत्या गरेको मृतक बेचनीका माईती पक्षले आरोप लगाएका छन ।

यसअघि दुई दिन अघि मात्र राजविराज नगरपालिका ९ स्थित मलेठमा ससुराली आएका एक युवकको ससुरा र श्रीमतीले कुटपिट गरी हत्या गरेका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top