×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

२३ चैत्र २०७७

२३ चैत, विराटनगर । प्रदेश १ मा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ ।

सोमबार बसेको प्रदेशसभा वैठकबाट माओवादी केन्द्र प्रदेस संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गरेका हुन् । वर्तमान राजनीतिक परिस्थितीमा उक्त अविश्वासको प्रस्ताव सान्दर्भिक नभएकाले फिर्ता लिइएको उनले बताए ।

Advertisement
Advertisement

Advertisement

गत पुस १२ गते तत्कालीन नेकपाको प्रचण्ड–माधव नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । भर्खरै मात्र गत चैत १७ गते नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएका थिए ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top