×

NEPAL TIMES UPDATES

Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026
Playing
Top 15 Afternoon News || Mar-20-2026 || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्ध नयाँ चरणमा, तेलको मूल्यवृद्धिले विश्वभर हलचल हुने || Nepal Times
Mar 20, 2026
Playing
अमेरिकामा नेपाली परिवारको बीभ त्स ह त्याको भिडियो सार्वजनिक|| Nepal Times
Mar 20, 2026
Playing
Iranमा सबैभन्दा ठूलो ह म ला हुने, उर्जा केन्द्रमा भने अब आ क्र मण नहुने || Nepal Times
Mar 20, 2026
Playing
देशभर मौसम बिग्रिँदै,११९ किमि प्रतिघण्टासम्म हुरी चल्ने चे ताव नी|| Nepal Times
Mar 20, 2026
Playing
१६ अमेरिकी सैन्य विमान ध्व*स्त, होर्मुजबाट फर्किए अमेरिकी यु*द्धपोत|| Nepal Times
Mar 20, 2026
Playing
शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था|| Nepal Times
Mar 20, 2026
Playing
चैत १३ गते Balen प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री|| Nepal Times
Mar 20, 2026
Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-05-2082 || Nepal Times
Mar 19, 2026
Playing
जेनजी प्रतिवेदन थन्कियो, प्रश्न उठ्यो :सुशीला सरकार किन डरायो ? || Nepal Times
Mar 19, 2026
Playing
रविको मुद्दाको सुनुवाइ सकियो, आदेश अड्कियो, संशोधनको निर्देशन पेस गर्नुपर्ने || Nepal Times
Mar 19, 2026
Playing
कोसँग डराइरहेका छन् रवि ? || Nepal Times
Mar 19, 2026

म्यानमारमा लासहरुको पहाड ! (भिडियो सहित)

२९ चैत्र २०७७

२९ चैत, काठमाडौं । पछिल्ला दिन विश्वमै क्रुरताको पर्याय बनेको छ म्यानमारको सेना ।म्यानमारको सेनाले क्रुरताको हद नाघेको छ । प्रजातन्त्र माग्नेहरुलाई सेनाले गोलीले जवाफ दिइरहेको छ ।

प्रजातन्त्र पुनर्बहालीको माग राख्ने नागरिकहरुको हत्या गरेर सेनाले लासहरुको चाङ बनाएको छ । अर्कोतिर सैन्य शासनको प्रतिरोध गर्न विद्रोहीहरु हतियार लिएरै आक्रमणमा उत्रँदा म्यानमार गृहयुद्धको चपेटामा परेको छ । राजधानी यगुंन नजिकैको बागो सहरमा प्रदर्शनकारीहरुमाथि अन्धाधुन्ध गोली चलाएको सेनाले ८० जनाको हत्या गरेको छ । लासहरुको चाङ बनाएकाले मृतकको संख्या अझ बढि हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दाबी गरेका छन् । मृतकहरूको शव सेनाले लिएर गएको बताइएको छ र ज्यान गुमाउनेको स्पष्ट संख्या कहिल्यै थाहा नहुन सक्छ । प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको सञ्चारमाध्यमले जनाएका छन । शुक्रबार बागो सहरमा सेनाले प्रदर्शनकारीमाथि बिहानैदेखि गोली चलाएर सयौँको हत्या गरेको हो । निर्वाचनमा भएको धाँधलीको विरोध गर्दै सेनाले गत फेब्रुअरी १ मा सत्ता हत्याएपछि म्यान्मारभरि विरोध प्रदर्शनहरू हुँदै आएका छन ।

Advertisement

कूको विरोधमा जारी प्रदर्शनमा ७ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । सैन्य कूसँगै देशमा एक वर्षका लागि सङ्कटकाल घोषणा गरिएको छ । सुरक्षाकर्मीको दमनबाट आत्तिएका म्यानमारी सहर मात्र होइन, देशै छाड्न बाध्य भएका छन् । नागरिकमाथि क्रुरतापूर्ण दमनमा उत्रिएको सेना आफूलाई म्यानमारको रक्षाको एकमात्र विकल्पको रुपमा देखाउन खोज्छ । सत्तामा बसिरहनका लागि सेनाले दिनानुदिन हिंसाको सहायता लिएको देखिन्छ । खासगरी, सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ । उक्त चुनावमा आङ सान सू ची र उनको नेशनल लीग फर डिमोक्रसी पार्टी निर्वाचित भएको थियो । निर्वाचन आयोगले भने उक्त दाबी खारेज गरिदिएको थियो । तर संसदको वैठक बस्ने दिन नै सेनाले सत्ता हत्याउँदै संकटकाल लगायो । सेनाले मानवअधिकारवादीको रुपमा अन्तर्राष्ट्रिय रुपमै प्रशिद्ध नेतृ आङ साङ सुकी समेतका नेताहरुलाई नजरबन्दमा राखेको छ । नेताहरुको रिहाइ र कूको विरोधमा उत्रिएका नागरिकमाथि चर्को दमन गर्दै अन्तर्राष्ट्रिय आग्रह, अपिल र निर्देशन समेत अटेर गरिरहेको सेना दैनिक विध्वंसात्मक व्यवहारका साथ शासन गरिरहेको छ । लामो समयको जनदबाबलाई थेग्न नसकेपछि बाध्य भएर सेना सन् २००८ मा संविधान पुनर्लेखन गर्न सहमत भएको थियो । त्यसपछिको एउटा जननिर्वाचित सरकारलाई शासन गर्न दिएको सेनाले, अर्को निर्वाचनबाट आफू इतरको पार्टीले बहुमत ल्याएपछि कू गर्यो ।

जनताको अभिमत पाएको प्रजातन्त्रवादी नेतृ आङ सान सुची नेतृत्वको पार्टीले फेरि पनि सरकार बनाउने भएपछि तर्सिएको सेनाले संविधान, कानुन, जनताको मतको अपमान गर्दै सुची सहितका नेताहरुलाई बन्धक बनाएर सत्ता हत्याएको हो । जनताले विरोध गर्न थालेपछि सुरुमा प्रदर्शनमाथि डण्डा चलाएको सेनाले अहिले बर्बर दमन गर्न थालेको हो । हुन त, लोकतन्त्र पुनर्बहालीपछि पनि संविधानमा सेनालाई एक स्थायी भूमिका सुनिश्चित गरिएको थियो । नयाँ संवैधानिक व्यवस्थाअनुसार नागरिक शासनको बहाली गर्ने बताए पनि निर्वाचन नै नलडी सेनाका लागि संसद्मा २५ प्रतिशत आरक्षण हुने प्रावधान राखियो । त्यसैगरी, संविधानमा मुलुकको रक्षा, गृह प्रशासन र सीमासम्बन्धीको जिम्मेवारी पनि सेनाकै रहने व्यवस्था गरियो । तर त्यतिले पनि नपुगेर सेनाले जननिर्वाचित सरकार र नेताहरुलाई नजरबन्धमा राख्ने शासन हत्याउँदा म्यानमार आन्तरिक द्धन्द्धको चपेटामा परेको छ । सैन्य कूको विरोधमा रहेका विद्रोहीहरुले प्रहरी चौकीमा आक्रमण गर्न सुरु गरिसकेका छन् । सेनाको विरोधमा नागरिकहरुबाट भएको आन्दोलनलाई रक्तपातपूर्ण बनाउन थालेपछि विद्रोहीहरु सैन्य शासनको प्रतिवाद गर्न हतियारबद्ध भएर अगाडी सरेका छन् । यसले म्यानमारको भविष्य अन्धकारमय बनाएको छ ।

म्यानमारको सान प्रान्तको एउटा प्रहरी चौकीमा आदिवासी विद्रोहीहरुको समूहले आक्रमण गरेर १० प्रहरीको हत्या गरेको छ । १९६२ देखि लिएर २०११ सम्म देशमा सैनिक शासनको विरोध र हिंसात्मक आन्दोलनमा रुमलिएको म्यानमारमा फेरिपनि त्यहि संकट आइलागेको छ । सेनाले अनपेक्षित रुपमा कू गरेपनि जारी अहिंसात्मक आन्दोलनमा क्रुरतापूर्ण बर्बर दमन गर्न थालेपछि सेनाको विरोधमा रहेकाहरुले समेत हिंसा कै बाटो रोज्दा म्यानमारमा गृहयुद्ध सुरु भइसकेको प्रष्ट हुन्छ । जनताको अभिमतलाई अपमान गर्दै शासन फिर्ता गर्नुभन्दा नागरिकको हत्या गर्नमा रमाइरहेको सेना र उसको शासनमाथि विद्रोहीहरु समेत हतियार लिएरै आक्रमणमा उत्रँदा म्यानमार संकट तत्काल मत्थर हुने देखिँदैन ।

 

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top