भुकम्पको क्षतिबाट सम्पदाहरुलाई बचाउने आधार खडा भयोः सुशिल ज्ञवाली

३० चैत ७७, मंगलबार

३० चैत, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले आगामी दिनमा भुकम्पको क्षतिबाट सम्पदाहरुलाई बचाउन सकिने आधार खडा भएको बताएका छन् ।

सोमबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको भूकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा सदाचार कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले गर्ने कामले थुप्रै सम्पदाहरुको संरक्षण गर्ने प्रविधिलाई पुर्नविकास गरेको बताए । नयाँ प्रविधि देशभित्र आएको र त्यसलाई सरकारले स्वीकार गरेर अगाडी बढ्ने अवस्था समेत बनेको उल्लेख गर्दै उनले त्यसैको जगमा उभिएर आगामी दिनमा पुनः भुकम्प आएपनि सम्पदाहरुलाई जोगाउन सकिने बताए । पुरानै निर्माण सामाग्री र प्रविधि प्रयोग गरेर जान सकिने आधार खडा गरिएको पनि बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरु, विद्यालय तथा भवनहरु पुननिर्माण गरेको जानकारी दिए । उनले सम्पदाहरुलाई पुरानै ऐतिहासिकता जोगाउने गरि पुनर्निमाण भएको पनि बताए ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top