कर्णालीका नयाँ मन्त्रीले पनि लिए सपथ

५ वैशाख, सुर्खेत । पुनर्नियुक्ति पाएको कर्णाली प्रदेशका मन्त्रीहरुले आइतबार सपथ लिएका छन् ।

गत शुक्रबार फ््लोर क्रस गरेर सरकारलाई साथ दिएका उनिहरुको सांसद पद नेकपा एमालेले खारेज गरिदिएको थियो । तिनै नेतालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पुनःनियुक्ति गरेका थिए । आइतवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नन्द सिंह बुढा, र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कुर्मराज शाहीले शपथ ग्रहण गरेका हुन् । फ्लोर क्रस गर्ने चार मध्ये ३ जनालाई मात्र अहिलेसम्म एमालेले पार्टीबाट हटाएको छ ।

 

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top