×

NEPAL TIMES UPDATES

Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026

अटोमोबाइल व्यवसाय ठप्पै

६ बैशाख २०७८

६ बैशाख , काठमाडौ । बन्दाबन्दी खुलेसँगै अघिल्लो वर्षको साउनयता क्रमशः अटोमोबाइलको माग बढ्दै गएकोमा यस वर्ष व्यवसाय चलायमान हुने अपेक्षा व्यवसायीको थियो ।

तर, पछिल्लो समय भारतमा बढ्दै गएको कोरोनाको प्रभावस्वरूप आपूर्ति हुन नसक्दा यस वर्ष पनि अटोमोबाइलको विक्री ठप्पै जस्तो छ ।

Advertisement
Advertisement

नेपालमा हरेक वर्ष दशैंअगाडि प्रायः भदौमा हुने नाडा अटो शोदेखि दशैंसम्म सबैभन्दा बढी गाडी विक्री हुने गरेको छ । त्यसपछि सबैभन्दा बढी विक्री नयाँ वर्षको समयमा हुने गरेको छ ।

२ वर्ष अघिसम्म फागुन लागेसँगै नेपालमा नयाँ भेरियन्टका गाडी सार्वजनिक हुने गरेको थियोे । पछिल्लो २ वर्ष भने अटोमोबाइल क्षेत्रमा उत्साह देखिएको छैन ।

निजी सवारीको माग ह्वात्तै बढे पनि मागअनुसार आपूर्ति नहुँदा नयाँ वर्षमा उत्साह नदेखिएको नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका महासचिव सुनील रिजालले बताए ।

अघिल्लो वर्ष कोरोनाका कारण रोकिएको व्यापारले अहिले गति लिन थालेकोक छ । बैंकमा तरलता देखिएका कारण अटोमोबाइल क्षेत्रमा उत्साह देखिएको छ ।

Advertisement
Advertisement

तर, आपूर्ति प्रभावका कारण समग्र रूपमा उत्साहजनक नदेखिएको उनले बताए । ‘कम आयात भएरै धेरै माग जस्तो देखिएको मात्र हो,’ उनले भने, ‘अर्थतन्त्र चलायमान भएर सवारीसाधनको माग ह्वात्तै बढेको भन्ने होइन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top