×

NEPAL TIMES UPDATES

Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026

कोरोनाको दोस्रो लहरका निम्ति निर्वाचन आयोग जिम्मेवार छः मद्रास उच्च अदालत

१४ बैशाख २०७८

१४ वैशाख, एजेन्सी ।    
भारतको मद्रास उच्च अदालतले त्यहाँको निर्वाचन आयोग कोरोनाभाइरस महामारी फैलाउन जिम्मेवार भएको भन्दै चर्को आलोचना गरेको छ।

उसले सङ्क्रमण तीव्र गतिमा फैलिरहेको बेलामा पनि पाँचवटा राज्यमा ठूल्ठूला निर्वाचन र्‍यालीहरू हुन दिएको अनि तिनमा कोभिडसम्बन्धी स्वास्थ्य मापदण्ड पालना गराउन नसकेकोमा आलोचना गरेको छ।

Advertisement

निर्वाचन र सङ्क्रमण

ती राज्यहरू अहिले भाइरस सङ्क्रमणको दृष्टिकोणले हटस्पट बनेको बताइएको छ। पछिल्ला दिनहरूमा पश्चिम बङ्गाल राज्य र उसको राजधानी कोलकातामा सङ्क्रमण निकै तीव्र गतिमा फैलिन थालेको विवरणहरू आएका छन्।

त्यस्ता र्‍यालीहरू भइरहेका बेलामा आयोगका अधिकारीहरू कुन ग्रहमा थिए ? भनेर न्यायाधीशहरूले प्रश्न गरेका छन्। तिनले किन हत्याका अभियोग खेप्नु नपर्ने भनेर पनि उनीहरूले सोधेका छन्।

चेन्नईस्थित अदालतले मापदण्डसम्बन्धी बन्देजहरू नलगाइए आइतवार हुने तमिलनाडु राज्य निर्वाचनको मतगणना रोकिदिने चेतावनी पनि दिएको छ।

न्यायाधीशको कडा टिप्पणी

सोमवार मद्रास उच्च अदालतका मुख्य न्यायाधीश सञ्जीव बनर्जीले निर्वाचन आयोगका वकिललाई भने, कोरोनाको दोस्रो लहरका निम्ति केवल अनि केवल निर्वाचन आयोग जिम्मेवार छ।

उनले आयोगका अधिकारीहरूमाथि हत्याको आरोप लगाउनु पर्ने पनि बताए। अदालतको स्पष्ट आदेश हुँदाहुँदै पनि प्रचारप्रसारको बेला मास्क तथा स्यानिटाइजरको प्रयोग अनि भौतिक दूरीको नियम लागु गर्न नसकेको न्यायाधीशले बताए।

दुईजना न्यायाधीशको उक्त इजलासले आयोगलाई मतगणनाका बेला उसले अपनाउने मापदण्ड स्वास्थ्य सचिवसँग मिलेर बनाउन भनेको छ। यी कार्य गर्न अदालतले आयोगलाई एप्रिल ३० सम्मको समयसीमा दिएको छ।

हालै भारतका तीनवटा राज्य केरला, तमिलनाडु, आसाम अनि केन्द्रप्रशासित क्षेत्र पुदुचेरीमा चुनाव सम्पन्न भएका छन्। पश्चिम बङ्गाल राज्यमा अझैपनि मतदान जारी छ।

त्यहाँ सोमवार सातौँ चरणको मतदान भएको थियो भने आठौँ तथा अन्तिम चरणको मतदान हुन बाँकी छ। सबै ठाउँको मतगणना मे २ मा गरिने बताइएको छ।(बीबीसी)

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top