कञ्चनपुरमा एक हप्ता लकडाउन

१४ बैशाख ७८, बुधबार

१५ बैशाख, कञ्चनपुर । कोरोनाको सङ्क्रमण समुदायस्तरमै पुगेपछि कञ्चनपुरमा एक साताका लागि लकडाउन (बन्दाबन्दी) गर्ने निर्णय गरिएको छ ।

Advertisement

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण उच्चस्तरमा बढ्दै जान थालेपछि जिल्ला कोरोना भाइरस सङ्कट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १६ देखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संयोजकत्वमा मंगलबार साँझ बसेको बैठकले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सिनेमाहल, पार्टीप्यालेस, स्वमिङपुल, सपिङमल, मनोरञ्जनस्थल, सैलुन, व्यूटीपार्लर, जिमखाना, खेलकूद, पुस्तकालय, सङ्ग्रहाय आदि सञ्चालन गर्नमा रोक लगाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top