×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएको डब्लुएचओको ठहर

१५ बैशाख २०७८

१५ बैशाख, एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओले भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएको जनाएको छ ।

कोरोना विरुद्धको खोपको कमजोर वितरण प्रणालीका कारण भारतमा कोरोना महामारी नियन्त्रण बाहिर गएको डब्लुएचओले ठहर गरेको हो ।

Advertisement
Advertisement

भारतमा दैनिक ३० लाख भन्दा बढी संक्रमित हुने गरेको भन्दै डब्लुएचओले तत्काल ठूलो चिकित्सा सहायताको आवश्यकता रहेको जनाएको छ ।

संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि अस्पतालहरुमा बेडको अभाव भएको छ भने मृतकको अन्तिम संस्कारका लागि घाटमा समेत शव जलाउन पालो पर्खनुपर्ने अवस्था भएको छ ।

यस्तै माग अत्यधिक भएपनि अस्पतालहरुले अक्सिजन उपलब्ध गराउन सकेका छैनन् । बिरामीको संख्या बढेसँगै समुदायस्तरमै बिरामीको उपचार भइरहेपनि पर्याप्त नभएको डब्लुएचओले जनाएको छ ।

Advertisement
Advertisement

यसैबीच अमेरिका, फ्रान्स र बेलायतलगायतका मुलुकले भारतमा अक्सिजनसहित विभिन्न उपचार सामग्री भारत पठाउन थालेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top