अरुण नदिमा पौडी खेल्ने क्रममा डुबेर एक युवा बेपत्ता

१८ बैशाख ७८, आइतबार

भोजपुर, बैशाख १९ गते । भोजपुरको षडानन्द नगरपालिका–७ का २९ बर्षीय रुद्र बहादुर न्यौपाने अरुण नदिमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् ।

Advertisement

शनिवार दिउँसो सवा १ बजेको समयमा षडानन्द नगरपालिका–६ अरुण नदिको लम्सुवाघाटमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी टोली खटि गई स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top