भारतमा थप ३ लाख ६८ हजारमा संक्रमण, ३४ सय १७ जनाको मृत्यु

१९ बैशाख ७८, सोमबार

२० वैशाख, एजेन्सी ।
भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ६८ हजार १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै कोभिड–१९ बाट ३४ सय १७ जनाको ज्यान गएको छ । भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख १३ हजार ६४२ पुगेको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कुल संक्रमितको संख्या एक करोड ९९ लाख २५ हजार ६०४ तथा ज्यान गुमाउनेको संख्या दुई लाख १८ हजार ९५९ पुगेको छ ।

Advertisement

अहिलेसम्म १५ करोड ७१ हजार ९८ हजार भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् ।

पछिल्ला दिनमा संक्रमित ठूलो मात्रामा थपिँदै जाँदा अस्पतालमा शैय्या तथा भेन्टिलेटर, अक्सिजन र औषधिको अभाव भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top