बंगलादेशको डुंगा दुर्घटनामा २६ को मृत्यु, ५ को उद्दार

२० बैशाख ७८, मंगलबार

२१ बैशाख, एजेन्सी । बंगलादेशको पद्मा नदीमा भएको डुंगा दुर्घटनामा २६ जनाको मृत्यु भएको छ भने कैयौं बेपत्ता भएका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार खचाखच यात्रुले भरिएको डुंगा बालुवा ओसार्ने यन्त्रमा ठोक्किएर उक्त दुर्घटना भएको हो ।

प्रहरी अधिकारीका अनुसार उक्त दुर्घटनामा २६ जनाको शव निकालिएको छ र पाँच जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ।

Advertisement

अरु बेपत्ता भएको आशंकामा खोजी कार्य तीव्र बनाइएको बताइएको छ । बंगलादेशमा हरेक वर्ष सयौं व्यक्तिको डुंगा दुर्घटनामा मृत्यु हुने गरेको छ ।

गत अप्रिलमा पनि कार्गो जहाज र मानिस ओसार्ने डुङ्गा एकआपसमा ठोक्किदा २७ जनाको मृत्यु भएको थियो । बंगलादेशमा तटीय जलक्षेत्र एवं नदीहरुमा डुंगा मार्फत् यात्रा निकै लोकप्रिय यातायातको साधन मानिन्छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top