×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पूर्व पोर्नस्टार सन्नी लियोनीका हट तस्बिरले विश्वभर पिट्यो तहल्का ! (तस्विरसहित)

८ असार २०७५

एजेन्सी ःपूर्व पोर्नस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनका श्रीमान् डेनियल वेबरले फादर्स डेको मौकामा पत्नी सन्नी, छोरी निशा र आफ्नो तस्बिर इन्टाग्राममा सेयर गरेका छन् ।

फोटोमा सन्नी र निशा नग्न देखिएका छन् । ड्यानियलले पनि टिसर्ट लगाएका छैनन् ।

Advertisement

यो फोटो पोष्ट गरेर ड्यानियलले ‘आज फादर्स डे हो । यो सबैभन्दा सर्वोत्तम प्रेम हो । धन्यवाद सन्नी लियोन, निशा कौरसँग भेट गराएकोमा र हामी दुबैलाई प्रेम गरेकोमा । तिमी सधैं उत्कृष्ट कुरा थाहा पाउने व्यक्ति हुनेछौ । उनी मेरा लागि सबैकुरा हुन्, उनले मेरो मन जितेकी छिन् ।’ भन्दै लेखेका छन ।

पोष्टमार्फत डेनियल आफ्नो, सन्नी र निशाको पवित्र सम्बन्ध दर्शाउन चाहन्थे । फोटो पनि एक डिसेन्ट फोटोशुट देखिएको छ ।

फोटो हेरेपछि मानिसहरूले सन्नी र डेनियललाई होच्याउन सुरु गरेका छन् । कतिले सन्नी, डेनियल र उनकी छोरीबीचको सम्बन्धमा पनि प्रश्न तेर्साउन थाले ।

कतिले एक आमाले आफ्नो बच्चाको अगाडि यसरी तस्बिर खिचाउनु हुँदैनसमेत भनेका छन ।
उनका केही वर्कआउट गरेका तस्वीरहरु

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top