×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

निर्माण कार्यमा संलग्न १३ मजदुर अपहरित, चार प्रहरीको हत्या

८ असार २०७५

अफगानिस्तान, असार ८
अफगानिस्तानको कान्दाहार प्रान्तमा सडक निर्माण कार्यमा संलग्न १३ मजदुरको अपहरण भएको छ ।

अपहरणपछि पुगेका प्रहरी र आतङ्ककारीबीच जारी झडपको क्रममा चार प्रहरीले समेत ज्यान गुमाएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएका छन् ।

Advertisement
Advertisement

कान्दाहार प्रान्तको दुर्गम इलाकामा पर्ने स्पिनबोल्दाक जिल्लाको सिरा सहान क्षेत्रमा सो घटना भएमो प्रान्तीय प्रहरी विभागद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

सकड निर्माणकार्यमा संलग्न मजदुरको अपहरणपछि प्रहरी त्यस क्षेत्रमा पुगेका र यसपछि भएको झडपको क्रममा चार प्रहरीले ज्यान गुमाउनु परेको प्रहरी विभागबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

अपहरणमा परेका मजदुरलाई मुक्त गराउने कोशिस जारी रहेको पनि जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

सुरुमा दिइएको एक समाचारमा १३ मजदुर र १९ सुरक्षाकर्मी अपहरण भएको बताइएको थियो । यस अपहरण र झपडको कुनै पनि समूहले जिम्मा लिएको छैन ।

Advertisement

तर पाकिस्तानको सीमा क्षेत्रमा रहेको यस जिल्लामा तालिबान आतङ्ककारीको बलियो उपस्थिति रहेकोले यस घटनामा पनि उनीहरुकै हाल रहेको हुनसक्ने बताइन्छ ।
रासस

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top