बाँकेमा थप तीनजना संक्रमितको मृत्यु

२९ बैशाख ७८, बिहीबार

३० वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बाँकेका दुई जना र कैलालीका एकजना छन् ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० का ५० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–६ का ६२ वर्षीय पुरुष र कैलालीको टिकापुर–७ की ५६ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको ओलीले बताए ।

Advertisement

५० वर्षीय पुरुषको बिहीबार बिहान ८ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा वैशााख १९ गते संक्रमण पुष्टि भएको थियो । ६२ वर्षीय पुरुषको बिहीबार बिहान १०ः३० बजे मृत्यु भएको थियो । उनीमा वैशाख २६ गते संक्रमण पुष्टि भएको थियो ।

कैलालीकी ५६ वर्षीया महिलाको भेरी अस्पतालमै बिहीबार बिहान ९ः४५ बजे मृत्यु भएको ओलीले बताए । उनीमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top