×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

दाङमा हाल सम्म साढे ८ हजारभन्दा बढी संक्रमित

१ जेष्ठ २०७८

१ जेठ,   दाङ ।

दाङमा गत बर्षदेखि यहि बैशाख ३१ गते सम्म ८ हजार ५ सय ५४ मा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्य ५ हजार ८ सय ४६ ले कोरोना जितेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

Advertisement
Advertisement

कार्यालयका फोकल पर्सन कमल चन्दका अनुसार अहिले जिल्लामा २ हजार ७ सय ८ संक्रिय संक्रमित रहेका छन् भने १ सय ३४ को कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

जिल्लामा सबै भन्दा बढी संक्रमित घोराही उपमहानगरपालिकामा रहेका छन् । घोराहीमा ३ हजार ७ सय २, तुलसीपुरमा ३ हजार १ सय ३७, गढवा गाउँपालिकामा १ सय ४९, दंगीशरण गाउँपालिकामा १ सय १८ बंगलाचुली गाउँपालिकामा १ सय ९९ मा कोरोना पुष्टि भएको फोकल पर्सन चन्दले जानकारी दिए ।

त्यस्तै राजपुर गाउँपालिकामा ७७ , बबई गाउँपालिकामा १ सय ९०, राप्ती गाउँपालिका २ सय ३७, लमही नगरपालिकामा ५ सय ६७ र शान्तिनगर गाउँपालिकामा १ सय ७८ मा कोरोना पुष्टि भएको तथ्याकं रहेको छ ।

यसैगरी दोस्रो चरणको कोरोना महामारीसंगै जिल्लामा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिमा संक्रमित भएका छन् । बैशाख १ देखि ३१ सम्म २ हजार २ सय ३२ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको उपमहानगरका फोकल पर्सन विमल केसीले जानकारी दिए । ती मध्ये ६ सय २४ ले कोरोना जितेका छन्, भने ४१ को मृत्यु भएको छ ।

उपमहानगरमा शुक्रबार सम्म १ हजार ५ सय ६७ जना सक्रिय संक्रिमत रहेको समेत केसीले जानकारी दिए ।

त्यस्तै दोस्रो स्थानमा रहेको घोराही उपमहानगरपालिकामा बैशाख महिनाभर १ हजार ७ सय ८५ मा संक्रमण पुष्टि भएको उपमहानगरको जनस्वास्थय प्रवद्र्धन शाखाले जनाएको छ । ती मध्ये ५ सय ४६ निको भएका र हाल उपमहानगरमा १ हजार २ सय २ सक्रिय संक्रमित रहेको शाखाले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top