×

NEPAL TIMES UPDATES

Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026

चीनले इजरायल र प्यालेस्टाइनबीच जारी द्धन्द्धको समाधानका लागि मध्यस्थता गर्ने प्रस्ताव

४ जेष्ठ २०७८

४ जेठ, एजेन्सी ।

चीनले इजरायल र प्यालेस्टाइनबीच जारी द्धन्द्धको शान्ति वार्ताका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेको छ ।

Advertisement

संयुक्त राष्ट्र संघको १५ सदस्यीय सुरक्षा परिषद्को भर्चुअल बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीले यस्तो प्रस्ताव गरका हुन् ।

तत्काल युद्धविराम गर्न तथा इजरायलले नाकाबन्दी अन्त्य गरि गाजामाथी हमला बन्द गर्न आह्वान गर्दै द्धन्द्धग्रस्त क्षेत्रमा सुरक्षा परिषद्ले लिने निर्णयमा हस्तक्षेप नगर्न पनि यीले अमेरिकालाई आग्रह गरेका छन् ।

तनावलाई कम गर्न र राजनीतिक समाधानका लागि सुरक्षा परिषद्ले चाल्ने कदममा अमेरिकाले सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

शान्ती तथा वार्ताका लागि आफुहरुले गरिरहेका प्रयासलाई निरन्तर बढाउने र सुरक्षा परिषद्को अध्यक्षका रुपमा जिम्मेवारी पुरा गर्ने यी को अभिव्यक्ति रहेको अन्तर्राष्ट्रिय समाचारसंस्थाहरुले जनाएका छन् ।

चीनको यस्तो प्रस्तावलाई मध्यपूर्वी एसियामा अमेरिकी प्रभावलाई कम गर्न गरेको हुन सक्ने विश्लेषण गरिएको छ ।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top