संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्ः बाबुराम भट्टराई

३ जेठ ७८, मंगलबार

४ जेष्ठ, विराटनगर ।
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्‍ने बताएका छन्।

एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्य हीन राजनीतिक गतिरोधले देश गम्भीर संकटमा फस्‍न लागेको बताएका हुन्।

‘देश गम्भीर संकटमा फस्दैछ’ भट्टराईले सामाजिक सञ्जाल ट्‍वीटरमा लेखेका छन्, ‘एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्य हीन राजनीतिक गतिरोध।

Advertisement

उनले सरकारले नीति र कार्यक्रम र बजेट पास गर्न नसक्ने बताएका छन्। त्यस्तै उनले वैकल्पिक सरकार बन्‍ने पनि उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘न ओली सरकारले नीति, कार्यक्रम र बजेट पास गर्न सक्छ। न वैकल्पिक सरकार बन्‍न।

Advertisement

संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्। सबै पार्टी, नेता निरीह। सर्पको मुखका भ्यागुता। अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ?’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top