NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ? बिहिबार अशोज २ , २०८२
अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै बिहिबार अशोज २ , २०८२
काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

बादललाई मत दिन राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा ह्वीप जारी

बुधबार जेष्ठ ५ , २०७८
Reading Time: 1 min read
A A
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ जेष्ठ, काठमाडौँ । भोलि जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले मत दिन ह्वीप जारी गरेको छ।

बादललाई मत दिन नेकपा एमालेबाट पार्टीलाई औपचारिक पत्र प्राप्त भएकोले मत दिनेबारे निर्णय भएको हो।

बागमती प्रदेशमा २०७४ सालमा भएको निर्वाचनमा बादल नेकपा माओवादी केन्द्रबाट बिजयी भएका थिए। एमाले प्रवेशसँगै उनलाई माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो।

LS Auto

यहाँ माओवादी, नेपाली कांग्रेसलगायतको समर्थनमा खिमलाल देवकोटा विपक्षी गठबन्धनबाट उम्मेदवार छन्।

वागमती प्रदेशमा राप्रपाको कुल १ सय ३२ मतभार छ।

आगामी ६ जेठमा राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ। निर्वाचनमा गृह मन्त्रीसमेत रहेका एमालेका उम्मेद्ववार रामबहादुर थापा बादल र कांग्रेस–माओवादी समर्थनमा उम्मेदवार बनेका खिमलाल देवकोटा प्रमुख प्रतिसपर्धी हुन्।

निर्वाचनमा वागमती प्रदेशका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले मत हाल्न पाउनेछन्। एमालेसँग भएको गणितलाई आधार मान्ने हो भने बादलले सहजै चुनाव जित्नेछन्। तर एमालेको गणित एमालेको पक्षमा मात्रै छैन। किनकि, कांग्रेस–माओवादी समर्थनमा उम्मेद्वावार बनेका देवकोटालाई एमाले वरिष्ठ नेता झलनाथ खनाल र वरिष्ठ नेता माधव नेपाल पक्षको समर्थन छ। नेता नेपालकै आग्रहमा कांग्रेस–माओवादीले देवकोटालाई साथ दिएका हुन्।

राष्ट्रिय सभा निर्वाचनमा एक प्रदेश सांसदको मतभार ४८ हुन्छ भने स्थानीय तहका प्रमुख र उपप्रमुकको समान १८्१८ मतभार हुन्छ।

सबैभन्दा बलियो मानिएको एमालेको मतभार ५ हजार १ सय ३० छ। कांग्रेसको २ हजार २ सय ८० छ भने माओवादी केन्द्रको १ हजार ६ सय ९८ हुन्छ। तर आफूहरूसँग १ हजार ७ सय ४ मतभार रहेको खनाल–नेपाल पक्षको दावी छ। त्यसैले एमालेको मत विभाजित छ। यसमा केही तलमाथि भए पनि देवकोटाले सहजै निर्वाचन जित्ने उनीहरूको दावी छ।

खिमलालको हकमा आफ्ना पक्षका मतदाता तलमाथि नहुने खनाल–नेपाल पक्षीय एक प्रदेश सांसदले सेतोपाटीलाई बताए।

२०७५ जेठ २ मा जान आफू तयार भएको भनेर ओलीले पार्टी बैठक बोलाइदिएको भए सबै कुरा मिलिसक्ने भन्दै ती प्रदेश सांसदले कार्यदलले समेत काम गर्न सक्नेमा आशंका व्यक्त गरे।

ओलीले पछिल्लो समय पार्टी एकताका लागि गरेको प्रयास बादल जिताउने रणनीति मात्रै भएको खनाल–नेपाल पक्षधर वागमती प्रदेश सांसदको आशंका छ। आफूहरूलाई अहिले पनि ओलीले दाउपेच गरेको जस्तै लागेकाले दाउपेचको शिकार नहुने उनीहरूले चेतावनीसमेत दिएका छन्।

निर्वाचनका लागि सहयोग माग्न बादल आज मात्रै नेपाल निवास कोटेश्वर पुगेका थिए। तर नेपालले खिमलाललाई यसअघिनै आफूले सहयोग गर्ने बचन दिइसकेको बताएका थिए।

बादललाई वागमती प्रदेशमा १ सय ३२ मतभार रहेको राप्रपाले समेत सहयोग गर्ने भनेको छ। १ सय ३२ नै मतभार रहेको नेमकिपाले कृष्णबहादुर तामाङलाई उमेदवार बनाएको छ। १ सय ४४ मतभार रहेको विवेकशील साझा पार्टीले कुनै निर्णय गरेको छैन। ६६ मतभार रहको जसपा बादलको विपक्षमा छ।

एमाले महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले बादललाई मत दिन आफ्ना प्रदेश सांसद र स्थानीय तहका अध्यक्ष्उपाध्यक्षलाई ह्वीप जारी गरेका छन्। उनले बादललाई राखेर ओली पक्षधर जनप्रतिनिधिसँग छलफलसमेत गरेका थिए।

वागमती प्रदेशकी सांसद रचना खड्काले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीले कुनै किसिमको ह्वीप जारी नगरेको दाबी गरिन्।

अर्का सांसद लक्ष्मण लम्सालले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली पक्षले बादललाई उम्मेदवार बनाएको र वरिष्ठ नेता नेपाल पक्षले खिमलाललाई उमेदवार बनाएको प्रतिक्रिया दिए।

‘कमरेड बादल पनि एमाले उम्मेदवार होइन र खिमलला पनि होइनन्’, उनले भने, ‘दुवै उम्मेदवार आफूहरूका लागि उस्तै हो।’

बादल २०७४ सालमा बागमती प्रदेशबाट अन्य समूहतर्फ राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। एमाले–माओवादी गठबन्धनबाट निर्वाचन लडेका बादलको कार्यकाल ६ वर्षको थियो। तर २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले–माओवादी एकता भंग गरिदिएसँगै बादल एमाले प्रवेश गरेका हुन्। बादल एमाले बनेपछि उनको पूर्व पार्टी माओवादीले कारबाही गरेको हो।

लोकप्रीय

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२

विचार

थप समाचार

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?
अन्तर्राष्ट्रिय

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?
खेलकुद

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
ताजा समाचार

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.