जुलाई ५ मा एमाजनको सीईओ पद छाड्दै बेजोस

१५ जेठ, एजेन्सी ।

अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजका संस्थापक जेफ बेजोसले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदबाट राजिनामा दिने मिति रोजेका छन् ।

उनले कम्पनीका कार्यकारी एन्डी जसीलाई जुलाई ५ मा सीईओको कार्यभार सुम्पने भएका छन् । बेजोसले बुधवार आयोजित शेयरधनीहरको भेलामा यस्तो बताएका हुन् । यो मितिसँग भावनात्मक सम्बन्ध रहेकोले यो मिति रोजेको बुधवार एमाजनका शेयरधनीहरुको बैठकमा बेजोसले भने ।

२७ वर्ष अघि सन् १९९४ मा ठ्याक्कै यही दिन एमाजन इन्कर्पोरेटेड भएको थियो । बेजोसको राजिनामाबारे फेबु्रअरी मै घोषणा भएको थियो । तर त्यति बेला ठ्याक्कै मिति भने तोकिएको थिएन ।

जसीले अहिले कम्पनीको क्लाउड कम्प्युटिङ व्यवसाय हेरिरहेका छन् । सीईओ पद छाडेपछि उनी कम्पनीको कार्यकारी अध्यक्ष बन्नेछन् र नयाँ प्रडक्ट र पहलमा ध्यान दिनेछन् ।

अन्तरिक्ष कम्पनी ब्लुओरिजिन र वाशिङटन पोष्ट लगायत अन्य भेञ्चरमा पनि समय खर्च गर्ने उनको योजना छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top