आज सगरमाथा आरोहण दिवस, आरोहणको ७४ वर्ष पूरा

Share this
740shares

१५ जेष्ठ, विराटनगर ।
आज सगरमाथा आरोहण दिवस । न्यूजिल्याण्डका एडमण्ड हिलारी र सोलुखुम्बुमा जन्मेका तेञ्जिङ नोर्गे शेर्पाले सन्‌ १९५३ मे २९ का दिन सगरमाथामा प्रथमपटक सफल आरोहण गरेका थिए।

Advertisement

सोही दिनको सम्झनामा हरेक वर्ष मे २९ मा सगरमाथा आरोहण दिवस मनाउने गरिन्छ। यससंगै विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरिएको ७४ वर्ष पूरा भएको छ।

हिलारी र शेर्पाले सफलतापूर्वक सगरमाथा आरोहण गरेसँगै नेपालको ख्याती विश्वभर थप फैलन थालेको हो। आजै प्रथम सगरमाथा आरोहीमध्येका शेर्पाको १०८ औँ जन्मजयन्ती पनि हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top