×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026
Playing
बालेनको अनुपस्थितिमै नीति तथा कार्यक्रममाथि छलफल, मनिषलाई ब्याकफायर || Nepal Times
May 14, 2026
Playing
भ्रष्टा चार लुकाउन प्रेम राईलाई सिध्याउने योजनाको पर्दाफास || Nepal Times
May 14, 2026

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले भन्यो – अन्तर्राष्ट्रिय बजार र राजनीतिक उतारचढावले तेलको मूल्य वृद्धि

१७ जेष्ठ २०७८

१७ जेठ, काठमाडौं ।

तेलमा भएको मुल्यवृद्धि सम्वन्धमा विभिन्न संचार माध्यमहरुमा आएको समाचारहरु प्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement
Advertisement

प्रशोधित खाने तेलमा भएको मुल्यवृद्धिका विषयमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागवाट समेत पटक पटक चासो व्यक्त भएपछिका संघले आज एक विज्ञप्ती जारी गर्दैै आफ्नो धारणा सार्वजनिक गरेको हो ।

अन्तर्राष्ट्रिय स्तरमा नै प्रशोधित खाने तेलको कच्चा पदार्थको मूल्यमा बृद्धि हुँदा नेपालमा त्यसको असर परेको र विश्व राजनीतिमा आएका उतारचढावका कारण तेलको मूल्यमा बृद्धि हुन गएको संघले स्पष्ट पारेको छ ।

‘खाने तेल उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट आयात गर्नुपर्दछ ।

यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरुप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने गर्दछ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

सन् २०२० को मार्चमा ६१४ डलर रहेको सोयाविनको तेलको मूल्य एक वर्षको अबधिमा १ हजार २७९ डलरले बृद्धि भएको छ । यस्तै, एक वर्ष अगाडी ६५६ डलर रहेको सनफ्लावरको तेलको मुल्य एक हजार ५८० भएको छ ।

एक वर्षको तुलनामा असामान्य रुपमा कच्चा पदार्थको मूल्य बृद्धि हुँदा नेपालमा बढेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

Advertisement
Advertisement

7

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top