×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

७.३ % ले खुम्चियो भारतीय अर्थतन्त्र

१८ जेष्ठ २०७८

१८ जेठ, एजेन्सी ।

नयाँदिल्ली (भारत) । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा भारतीय अर्थतन्त्र १ दशमलव ६ प्रतिशतले बढेको छ ।

Advertisement
Advertisement

यसले कोरोना भाइरसको संक्रमणको दोस्रो लहर देखिनुअघि अर्थतन्त्रमा पुनःबहाली भइरहेको देखाएको छ ।

गत आवभरी भने अर्थतन्त्र ७ दशमलव ३ प्रतिशतले खुम्चिएको छ । संकुचनको यो दर यस अघि गरिएको प्रक्षेपणभन्दा चाँहि कम हो । फेब्रुअरीमा गरिएको दोस्रो प्रक्षेपणमा अर्थतन्त्र ८ प्रतिशतले खुम्चने अनुमान गरिएको थियो ।

आर्थिक वर्ष २०१९÷ २० मा भारतीय अर्थतन्त्र ४ प्रतिशतले बढेको थियो । सो वर्षभरि ग्रस भ्यालु एडेड (जीभीए) भने ६ दशमलव २ प्रतिशतले खुम्चिएको छ ।
जीभीएले अर्थतन्त्रमा भएको वास्तविक वृद्धिको सही तरिकाले मूल्यांकन गर्दछ ।

Advertisement
Advertisement

पहिलो र दोस्रो त्रैमासमा अर्थतन्त्र करीब २४ प्रतिशत र साढे ७ प्रतिशतले खुम्चिएको थियो । तेस्रो त्रैमासमा भने अर्थतन्त्रमा शून्य दशमलव ५ प्रतिशतको वृद्धि देखियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top