चीनले दिएको ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

१७ जेठ ७८, मंगलबार

१८ जेठ, काठमाडौं ।

Advertisement

चीन सरकारले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ ।

मंगलबार दिउँसो चीनले दिने भनेको १० लाख डोज खोपमध्ये ८ लाख डोज आएको हो । गत जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए।

Advertisement

बाँकी २ लाख डोज डोज भने तिब्बत सरकारले प्रदान गर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top