एकैदिन तोलामा ५ हजारले घट्यो सुन, चाँदी पनि ११० रुपैयाँ सस्तियो

२० कात्तिक २०८३, शुक्रबार
Share this
648shares

२० कार्तिक , काठमाण्डौ ।

Advertisement

आज धनतेरसका दिन पाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेर २ लाख ८३ हजार रुपैयाँ कायम ।

Advertisement

यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ।

बिहीबार प्रतितोला ३ हजार ९२० रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर ३ हजार ८१० रुपैयाँमा झरेको महासङ्घको भनाइ ।

शुक्रबारको मूल्य समायोजनसँगै नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको उल्लेख ।

पछिल्लो मूल्य गिरावटले सुनचाँदी खरिद गर्ने उपभोक्तालाई केही राहत पुग्ने विश्वास ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top