चार सय लिटर घरेलु मदिरा बरामद

१४ असार ७५, बिहीबार
Share this
761shares

मोरङ, असार १४
अबैध घरेलु मदिरा नियन्त्रण गर्ने अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय रानीले चार सय लिटर घरेलु मदिरा तथा ३५ बोतल उमङ रक्सी बरामद गरी बुधबार आन्तरिक राजश्व कार्यालयमा बुझाएको छ।

Advertisement

उक्त कार्यालयबाट मंगलबार साँझ खटिएको प्रहरी टोलीले अवैध रुपमा घरेलु मदिरा उत्पादन, बिक्रिबितरण गर्न राखेको चार सय लिटर मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने पचास किलो जाँड, मर्चा बरामद गरेको हो।

त्यसैगरी सोही स्थानबाट बिना ईजाजत मदिरा बिक्रि गरेको पाइएपछि ३५ बोतल उमङ नाम गरेको मदिरा समेत बरामद गरेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top