×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

बेलायतको जनसंख्या छ करोड ६० लाख नाघ्यो, वृद्धिदर भने न्यून

१५ असार २०७५

लण्डन, असार १५

बेलायतको जनसंख्या छ करोड ६० लाख नाघेको तथ्य औपचारिक रुपमा बिहीबार सार्वजनिक गरिएको छ ।राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१७ को जुनको अन्त्य देखि अहिले सम्ममा तीन लाख ९२ हजार जनसङ्ख्या थपिएको छ ।

Advertisement
Advertisement

इङ्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डबाट थपिएका ती व्यक्तिहरूसहित अहिले बेलायतको कुल जनसंख्या छ करोड ६० लाख ४० हजार २२९ पुगेको छ । पहिलाको र अहिलेको जनसङ्ख्याको तुलना गरेर हेर्दा कुल जनसंख्या वृद्धिदर भने ०.६ प्रतिशत मात्रै रहेको छ । यो वृद्धिदर सन् २००४ को मध्यदेखि अहिले सम्मकै सवैभन्दा कम रहेको बताइएको छ ।

सन् २०१६ को जुनको अन्त्यसम्ममा बेलायतको जनसङ्ख्या पाँच लाख ३८ हजार वृद्धि भएको थियो । जुन सन् १९४८ देखिकै सवैभन्दा धेरै वृद्धि थियो । अहिले वृद्धि भएको मध्ये ४१ प्रतिशत प्राकृतिक वृद्धि हो । जन्मेकाको संख्याबाट मृत्यु भएकाहरूको सङ्ख्या घटाउन देखिने वृद्धिलाई प्राकृतिक वृद्धि भनिन्छ । त्यसबाहेक अरु ५९ प्रतिशत भने बसाईसराइका कारण बृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

सन् २०१७ को मध्यसम्म पाँच लाख ७२ हजार जना बसाइसराइ गरेका थिए । सोही अवधिमा ३४ हजार दुई सय जनाले मुलुक छाडेका थिए । जबकि अघिल्लो बर्ष सोही अवधिमा २८ हजार जना देशबाट बाहिरिएका थिए । देश भित्रिने र देश छाड्नेहरूको जनसंख्याका आधारमा हेर्दा आप्रवासीहरूको जनसङ्ख्या नौ प्रतिशतले वृद्धि भएको छ ।

जनसङ्ख्या वृद्धि र बसाइँसराइको तथ्याङ्क यस्तो हुनुमा यूरोपेली यूनियनबाट बेलायत बाहिरिनु नै मुख्य कारण भएको कार्यालयले जनाएको छ । बेलायतमा बसाइँ सर्नेहरूमध्ये सवैभन्दा धेरै रोमानियाली रहेका छन् । उनीहरूको संख्या ५० हजार रहेको छ । त्यसपछि चीन, भारत, फ्रान्स र पोल्याण्डका पनि धेरै आप्रवासी बेलायतमा बसोबास गर्छन् ।

रासस

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top