आज धान दिवस, मन्त्री घिमिरेले पनि रोपे धान

विराटनगर,असार १५
हरेक वर्ष झै यो वर्ष पनि विभिन्न कार्यक्रम गरी मोरङमा धान दिवस मनाइएको छ । धान दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले धान राप्दै दिवसको शुभकामना दिए।

धान दिवसको अवसरमा मन्त्री घिमिरेले समेत धान रोपेका छन । एक नम्बर प्रदेशमा मध्यअसारसम्ममा ११ प्रतिशत धान रोपाई भएको छ । ५१ हजार ४ सय ९३ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको क्षेत्रिय कृषि निर्देशनालय विराटनगरले जनाएको छ ।

Advertisement

गत वर्ष पनि यो बेलामा ११ प्रतिशत नै रापाइ भएको कार्यालयले जनाएको छ । सबैभन्दा बढी पहाडी जिल्ला भोजपुरमा ५० प्रतिशत रोपाई भएको छ भने सबैभन्दा कम सप्तरीमा १ दशमल ५ प्रतिशत मात्रै धान रोपाई भएको निर्देशनालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले जानकारी दिए।

उच्च पहाडी जिल्लामा १७ प्रतिशत, मध्य पहाडी क्षेत्रमा २२ प्रतिशत र तराई क्षेत्रमा लगभग ८ प्रतिशत धान रोपाई भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार धनकुटामा ८, तेह्रथुममा ३५, संखुवासभामा १५, भोजपुरमा ५०, झापामा ५, इलाममा १०, पाँचथरमा १९, ताप्लेजुङमा १७, सुनसरीमा २०, मोरङमा ५, सप्तरीमा १ दशमलव ५, सिरहामा ५, उदयपुरमा ८, खोटाङमा १५, ओखलढुंगा १५ र सोलुखुम्वुमा ३५ धान रोपाई भएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top