विराटनगरका १०८ ब्राह्मणलाई भोजन

विराटनगर, असार १६
बैदिक कर्मकाण्ड परिषद नेपालले विराटनगरका ब्राह्मणहरुलाई दहिचिउरा भोजन गराएको छ । पाणीनी गुरुकुलमा शनिवार आयोजित कार्यक्रममा विराटनगरका १०८ ब्राह्मणहरुलाई भोजन गराएको थियो ।

हिन्दु धर्म ,संस्कारमा ब्राह्मण भोजन,नवकन्याहरुको पुजालाई महत्वकारुपमा लिइन्छ । उक्त कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले ब्राह्मणहरुलाई दहि,चिउरा वितरण गरेर कार्यक्रमको शुभारम्भ गरे ।

मेयर पराजुलीले धर्म,संस्कृतिको संरक्षण र आपसी मित्रताका लागि गरिएको ब्राह्मण भोजन कार्यक्रमको प्रशंसा गरे । परिषदका अध्यक्ष कुमार निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगरका ब्राह्मणहरुलाई धार्मिकपुस्तकहरु समेत वितरण गरिएको थियो । कार्यक्रममा धार्मिक युवा अभियन्ता कौशल ढुङ्गेल ,अनन्त पराजुली लगायतको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top