×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इक्वेडरलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

२० असार २०७८

२० असार, एजेन्सी ।

जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

आईतबार बिहान भएको खेलमा इक्वेडरलाई ३–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाका लागि रोड्रिगो डी पल, लौटारो मार्टिनेज र कप्तान लियोनेल मेस्सीले समान एक–एक गोल गरे ।

Advertisement

ब्राजिलको एस्टाडियो ओलिम्पिको पेद्रो लुडोभोकोमा भएको खेलमा रोड्रिगोले ४० औं मिनेटमा गोल गरेका थिए । त्यसपछि दोस्रो हाफको ८४ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–० को स्थितिमा पुर्याए । र, ९३ औं मिनेटमा मेस्सीले गोल गरे । जुन अर्जेन्टिनाका लागि सेमिफाइनलमा पुग्न पर्याप्त भयो ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top