जसपा विवादः प्रमुख निर्वाचन आयुक्त थपलियाको नेतृत्वमा इजलास गठन, साउन ३ गतेबाट सुनुवाइ

२३ असार ७८, बुधबार
Share this
783shares

२३ असार, काठमाडौँ ।

Advertisement

जनता समाजवादी पार्टी जसपाभित्र देखिएको विवाद निरूपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ।

आयोगको आज बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो ।

Advertisement

अब आयोगले आगामी साउन ३ गतेबाट सुनुवाइ सुरु गर्ने भएको छ । त्यसका लागि आयोगले आजै पार्टीका दुवै पक्षलाई कानुन व्यवसायी मुकरर गर्ने भए गरेर पठाइदिन भन्दै पत्राचार गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top