भारतीय प्रधानमन्त्री मोदीद्वारा मन्त्रिपरिषद् विस्तार

२३ असार ७८, बिहीबार

२४ असार, एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आफ्नो दोस्रो कार्यकालमा उनले  पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

पुनर्गठित मन्त्रिपरिषद्मा ४३ जना नयाँ मन्त्री अटाएका छन् । यसमध्ये १५ जना ‘क्याबिनेट’ मन्त्री र २८ जना राज्यमन्त्री रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

योसँगै ७६ सदस्यीय मन्त्रिमण्डल बनेको छ । मध्य प्रदेशमा भाजपा सरकार बनाउन भूमिका खेल्ने ज्योतिरादित्य सिन्धियादलाई पनि मन्त्री बनाइएको छ ।

सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल पुनर्गठन गरिएको भन्दै मोदीले मन्त्रिमण्डल फेरबदलसँगै अब कार्यशैली पनि बदलिने बताएका छन् ।

नयाँ मन्त्रिमण्डलले नयाँ जोस र जाँगरका साथ काम गर्ने उनको दाबी छ । मन्त्रिपरिषद् विस्तार अघि प्रधानमन्त्री मोदीले राज्यमन्त्रीसहित १२ जना मन्त्रीलाई पदबाट हटाएका थिए । ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top