२६ असार, काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा २१६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप १४३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे सर्वदलीय बैठक बस्दै
संसदको बिजनेस संसदबाटै तय होस्, सरकारको मुख ताकेर बस्ने प्रवृत्ति अन्त्य गरौँ: सांसद कार्की
काठमाडौं–हेटौंडा आउँदै गरेको ईभी माइक्रो दुर्घटनामा चारको मृत्यु, एक गम्भीर