अमेरिकामा गोली प्रहार गरेर एक नेपालीको अर्का नेपालीले लिए ज्यान

३० असार ७८, बुधबार
Share this
723shares

३० असार, अमेरिका ।
अमेरिकाको न्युजर्सीमा एक जना नेपालीले आफ्नै सहकर्मीको हत्या गरेका छन्।

Advertisement

न्युजर्सीस्थित ग्यास स्टेसनमा काम गर्ने २३ वर्षीय मिलन घिमिरेले ५६ वर्षीया फु छेवाङको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ।

मनाङ जन्मघर भएका छेवाङलाई कयौंपटक गोली प्रहार गरिएको भेटिएको न्युजर्सी प्रहरीले जनाएको छ।

Advertisement

सोमवार राति उनलाई गोली प्रहार गरिएको प्रहरीले भेटेको थियो। गोली प्रहार गर्ने मिलनलाई ब्रोङ्स प्रहरीले पक्राउ गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top