देउवा श्रीमान ५ बाट प्रधानमन्त्री बनेका हुन् : एमाले

३ साउन, काठमाडौं ।

Advertisement

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै ज्ञवालीले ०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका श्रीमान ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताएका हुन् ।

Advertisement

उनले देउवालाई ‘म कसरी शुभकामना भनौँ’ समेत भनेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top