दक्षिण अफ्रिकी हिंसामा मृत्यु हुनेको संख्या तीन सयभन्दा बढी

८ साउन, काठमाडौं ।
दक्षिण अफ्रिकामा जारी हिंसामा हालसम्म ३३७ जनाले ज्यान गुमाएका छन् । दक्षिण अफ्रिकी अधिकारीहरुले बिहीबार २७६ जनाको मृत्यु भएको जनाएकोमा शुक्रबार बिहान हालसम्म ३३७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

दक्षिण अफ्रिकी प्रहरीले गौटेङ्ग प्रान्तमा ७९ र क्वाजुलु–नेटलमा २५८ जनाको मृत्यु भएको जनाएको छ । राष्ट्रपति निबासका एक जना मन्त्री खुम्बुजो शभेनीले हिंसामा घाइते भएकाहरुको मृत्यु भइरहँदा सङ्ख्या थपिन गएको प्रष्ट्याएका छन् ।

पूर्व राष्ट्रपति ज्याकब जूमा प्रहरी समक्ष आत्मसमर्पण गरेपछि उनका समर्थक प्रदर्शनमा उत्रिए । प्रदर्शनकै क्रममा लुटपाट तथा आगजनिका घटना बढेपछि प्रहरीले बल प्रयोग गर्दा यति धेरै सङ्ख्यामा मृत्युको घटना भएको जनाइएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top