उरुग्वेलार्इ २–० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा

विराटनगर ः पूर्व विजेता फ्रान्स रुसमा जारी विश्वकप फुटबलमा उरुग्वेलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा दुई पटकको उपाधि विजेता उरुग्वेलाई पराजित गर्ने क्रममा लगातार बलमाथि पक्कड जमाएको फ्रान्सले पहिलो हाफको १६औं मिनेटमै गोल गर्ने राम्रो अवसर पाएको थियो।

फ्रान्सको तुलनामा उरुग्वेले बलमाथि कम पक्कड जमाए पनि गोल गर्ने थुप्रै अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन्।खेल सुरु भएदेखि नै आक्रामक खेल खेलेका दुवै टोलीले लगातार पोस्ट आक्रमण गरेका थिए।फ्रान्सले पहिलो हाफको ४१औं मिनेटमा सुरुवाती अग्रता बनायो। एन्टोनियो ग्रिजम्यानको फ्रिकिकमा राफेल भारानेले गोल गरेका थिए।

Advertisement

पहिलो हाफमा १–० ले अगाडि रहेको फ्रान्सले दोस्रो हाफमा थप एक गोल गर्यो। खेलको ६१औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै टोलीलाई मजबुद अवस्थामा र्पुयाए। दुई गोलले अग्रता बनाएपछि फ्रान्सले रक्षात्मक खेल्यो। त्यसको विपरीत उरुग्वेले आक्रमकता देखाए पनि गोल भने गर्न सकेन। यो सँगै उरुग्वे जारी विश्वकपबाट बाहिरिएको छ ।

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top