×

NEPAL TIMES UPDATES

Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026

सर्पले डसेर बालिकाको मृत्यु

२३ असार २०७५

झापा, असार २३

झापाको कचनकवल गाउँपालिका ३ मा बिहीबार राती सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ ।सर्पको डसाईबाट झापाको कचनकवल गाउँपालिका ३ बस्ने हेम बहादुर भट्टराईको १५ बर्षिया छोरी स्वस्तिमा भट्टराईको मृत्यु भएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

राती घरमा सुतिरहेको अबस्थामा सर्पले डसे पछी तत्काल उपचारकालागी अस्पताल लैजाने क्रममा बालिकाको २२ गते राती करिव १ बजे बाटोमै मृत्यु भएको प्रहरी चौकी पथरियाले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top