Nepal Times
Nepal Times
3
Shares

यस्ताे देखियाे भक्तपुरकाे गाईजात्रा (तस्बिरहरु)

यस्ताे देखियाे भक्तपुरकाे गाईजात्रा (तस्बिरहरु)

७ भदाै, काठमाडौँ ।

कोरोना भाइरसको जोखिम नहुँदा राजधानीका मुख्यमुख्य सहरमा गाईजात्राको रौनक फरक हुन्थ्यो । अहिले भने कोरोना जोखिमका कारण गाईजात्रामा निस्केकाहरु मास्क लगाएर सहभागी भएका छन् ।

भिड एकत्रित हुन नदिन प्रहरी पनि बाक्लो सङ्ख्यामा परिचालन गरिएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्रा निकाल्ने परिवारबाट पनि तीनदेखि चार जनासम्म सदस्यमात्र शहरमा निस्केको देखिन्छ । नेवा समुदायको बसोबास रहेका क्षेत्रमा धुमधामका साथ यो पर्व मनाइन्छ । भक्तपुरमा गाईजात्राको समापनको अवसरमा मानिसको ठूलो भीड लागेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.