उत्तर कोरियाद्वारा आणविक भट्टी सुचारु

१४ भदौ, एजेन्सी ।

उत्तर कोरियाले आफ्नो एक महत्वपूर्ण आणविक केन्द्र सुचारु गरेको छ । प्योङयाङले योङबायोन आणविक केन्द्र सुचारु गरेको राष्ट्रसंघको आणविक निकायले जनाएको हो । केन्द्रबाट आणविक बिस्फोटमा प्रयोग हुने प्लुटोनियम उत्पन्न भइरहेको अन्तर्राष्ट्रिय आणविक उर्जा निकाय (आइएइए) ले जनाएको हो ।

योङवायोन आणविक भट्टीबाट जुलाईदेखि चिसो पानी बगिरहेकोले उत्तरले आफ्ना आणविक गतिबिधि सुचारु गरेको पुष्टि भएको आइएइएको भनाई छ । पाँच मेगावाट रेक्टरको योङवायोन केन्द्र उत्तर कोरियाको महत्वपूर्ण आणविक भट्टी हो ।

Advertisement

सन् २०१८ मा अमेरिकाका तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली नेता किम जोङ उनबीचको भेटवार्तापछि सो आणविक भट्टीलाई प्योङयाङले बन्द गरेको थियो. । आइएइएका अनुसार सो केन्द्र परिसरमा रेडियो केमिकल प्रयोगशाला छ । केन्द्र बिगत पाँच महिनादेखि सञ्चालनमा आएको जनाइएको छ ।

केन्द्र वरपर भएका गतिविधि राष्ट्रसंघको सुरक्षा परिषदको निर्णय विपरित भएको आइएइएले जनाइएको छ । यसैबीच दक्षिण कोरियाले उत्तर कोरियाका गतिविधिलाई चासोपूर्वक हेरेको दक्षिण कोरियाको समाचार संस्था योनहापले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top