×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

रंगेली नगरपालिकाका मेयर बगडियाले कुनैपनि सेवासुविधा नलिने

२७ असार २०७५

विराटनगर, असार २७
मोरङको पूरानो सदरमुकाम रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले ५ बर्षे कार्यकालमा आफूलाई प्राप्त हुने तलव , भत्ता र अन्य कुनैपनि सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

गएको वर्ष असार २८ गते मेयर पद सम्हालेका बगडियाको १ बर्ष पुग्दैछ । मेयरले प्राप्त गर्ने मासिक ३० हजार तलव , वोर्ड बैठक भत्ता र विभिन्न गोष्ठी , सेमिनारमा प्राप्त हुने करिब ४५ हजार रुपैयाँ नलिने बगडियाले बताए । बगडियाले आफुलाई प्राप्त हुने सेवा सुविधा असाह्य , गरिब तथा विपत्तीमा परेका जनताको भलो हुने काममा खर्च गर्ने बताए ।

Advertisement
Advertisement

पारिवारिक जीवनको लागि नगरपालिकाबाट प्राप्त कुनै पनि रकम नलिने बगडियाको भनाई छ । बगडियाले नगरपालिकाको गाडी सुविधासमेत आफुले प्रयोग नगर्ने घोषणा गरेका छन् ।

Advertisement

मेयरको लागी खरिद गरिएको गाडी आफुले नचढेर प्रमुख प्रशासकीय अधिकृतलाई प्रयोग गर्न दिएको उनले बताए । मेयर बगडिया प्रदेश १ कै ठुला उद्योगपतिहरु मध्ये एक हुन् । उनका विभिन्न स्थानहरुमा इटा उद्योग सञ्चालनमा छन् । जहाँ हजारौँ भारतीय तथा स्वदेशि कामदारले काम गर्दै आईरहेका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top