×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

भन्सार छली गरेको सामान भन्सार बुझाईयो

२८ असार २०७५

मोरङ, असार २८
मोरङका इलाका प्रहरी कार्यालय रानी, बुधनगर र अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको टोलीले बिभिन्न मिति र स्थानहरुबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अबैध सामान भन्सारमा बुझाएको छ ।

मोरङको बिराटनगर महानगरपालिका रानी भन्सार लगायत बिभिन्न ठाउँबाट बरामद गरेका चोलो २२ पिस, हाते घडि–३१ थान, घडिको पार्टपुर्जा ३५ थान, बिडि–२ बोरा, सर्टको कपडा ३ बन्डल लगायत किराना माल अबैध सामान बुधबार भन्सार कार्यालय रानीमा बुझाएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

त्यसैगरी नेपालबाट भारततर्फ लैजाँदै गरेको १०० लिटर डिजलसहित अन्दाजी एक लाख दश हजार मूल्य बराबरको सामान भन्सार कार्यालय बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top