क्रिकेट खेलाडीले विराटनगरमा खोले टेरा मोटर्सको शोरुम

विराटनगर, असार २८
जापानीज सवारीसाधन उत्पादन गर्ने टेरा मोटर्सको आधिकारिक शोरुम विराटनगरमा सञ्चालनमा ल्याइएको छ । विराट अटो ट्रेडर्सको नामले विराटनगरको बरगाछीमा सञ्चालनमा ल्याइएको शोरुमको नेपाली कांग्रेसका नेता भक्तिनाथ माझीले उद्घाटन गरे ।

अन्डर नाइन्टिन क्रिकेट टोलीका पूर्व कप्तान युनिल श्रेष्ठले सञ्चालनमा ल्याएको शोरुममा जापानको टेरा मोर्टसले उत्पादन गर्ने इलेक्ट्रोनिक्स स्कुटी, ई–रिक्सा र कर्गो भ्यानको बिक्री गर्ने जनाइएको छ ।

शोरुमले बढ्दो प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले बिक्रीमा ल्याएको इलेक्ट्रोनिक्स स्कुटी एकपटक चार्ज गर्दा ८० किलोमिटरसम्म कुदाउन सकिने शोरुम सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

आफ्नै सर्भिस स्टेशनसहित सञ्चालनमा ल्याइएको शोरुमले विराटनगरसहित आसपासका गाउँपालिकाका उपभोक्तालाई सेवा पु¥याउने जनाईएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top