×

NEPAL TIMES UPDATES

Playing
हिजोका रवि र आजका रवि || NepalTimes
Apr 03, 2026
Playing
इरान यु द्धले इन्धनको हाहाकार, विश्वभर असर, अमेरिकी थला परे|| Nepal Times
Apr 03, 2026
Playing
राजस्व चुहावट रोक्न के गर्दैछ सरकार ? स्वर्णिम–सुदनले के छलफल गरे ? || Nepal Times
Apr 02, 2026
Playing
लेखकको चिन्ता एमालेलाई, कांग्रेस मौन || Nepal Times
Apr 02, 2026
Playing
प्रधानमन्त्री बालेन र प्रतिपक्षी हर्कबीच पुनर्मिलन, ’अब ढोका खुल्यो’ || Nepal Times
Apr 02, 2026
Playing
अस्पतालको बेडमै ओलीसँग बयान, १० दिन माग्दा अदालतले २ दिन दियो || Nepal Times
Apr 02, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-19-2082 || Nepal Times
Apr 02, 2026
Playing
ज्या न मुद्दामा राष्ट्रपतिको माफी सदर गर्नुपर्ने रिगलको माग सर्वोच्चले मानेन || Nepal Times
Apr 02, 2026
Playing
हप्तौदेखि संसद बैठक मागिरहेका हर्कले पहिलो बैठकमा के भने ? || Nepal Times
Apr 02, 2026
Playing
महेन्द्रदेखि ज्ञानेन्द्रसम्मलाई चुनौती दिने विद्यार्थी नेता कसरी बदनाम भए ?|| Nepal Times
Apr 02, 2026

छुनै नसक्ने भयो हरियो तरकारी, एक महिनामा चारगुणा महंगो

२८ भाद्र २०७८

२८ भदौ, काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आइतबारको मूल्य सूचिअनुसार पालुङ्गगो सागको खुद्रा मूल्य प्रति किलो न्यूनतम् दुई सय रहेको छ भने अधिकतम मूल्य दुई सय पचासरुपियाँ रहेको छ । मूल्य सूचिअनुसार पालुङ्गगो सागको खुद्रा मूल्य एक दिनमै पाचास रुपियाँको फरक छ ।

Advertisement

बेमौसमी तरकारीको मूल्य पनि बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपलब्ध गराएको एक महिना अघि साउन २८ गते र आज आइतबार भदौ २७ गतेको औसत थोक मूल्य हेर्दा तरकारीको भाउ चार गुणासम्म बढेको हो ।

एक महिना अघि पच्चीसरुपियाँ पर्ने बोडीको मूल्यअहिले पैसाठ्ठीरुपियाँ पुगेको छ । पैसाठ्ठीरुपियाँमा पाइने काउली अहिले नब्बे रुपियाँ छ । लौका पच्चीसबाट बढेर चालिस पुगेको छ । तिते करेलाको २० रुपियाँबाट बढेर आइतबारसम्म असी रुपियाँ पुगेको छ ।

अदुवा, आलु (रातोरसेता), काउली स्थानीय, काँक्रो, खुर्सानी हरियो (अकबरे), गाजर लोकल, गोलभेडा सानो (टनेल), घिउ सिमी (लोकलहाइब्रिड र टाटे), घिरौंला लगायतका तरकारीको मूल्य बढेको छ । यसैगरी चमसुरको साग, न्यूरो, तोरीको साग, रायोको साग, हरियो धनिया, चिचिन्डो, च्याउ (डल्ले), झिंगुनी, तिते करेला, परवर (लोकल), प्याज हरियो, फर्सी (पोकेकोरहरियो) लगायतका तरकारीका मूल्य पनि बढेको समितिले जनाएको छ ।

गत साउन २८ गतेको तुलनामा आइतबार तितेकरेलाको प्रतिकेजी मूल्य चार गुणाले बढेको छ । साउनमा तिते करेलाको प्रतिकेजी मूल्य बीसरुपियाँ थियो ।अहिले बढेको मूल्य प्रतिकेजी ८०रुपियाँ कायम छ । तने बोडी र घिरौंलाको प्रतिकेजी मूल्य तीन गुणाले वृद्धि भएको छ ।

लौका, लसुन हरियो, ब्रो काउली र हरियो धनियाको मूल्य दुई गुणाभन्दा बढीले वृद्धि भएको छ । साउनमा लौकाको प्रतिकेजी मूल्य २५ रुपियाँ हुँदा आज भाउ बढेर चालिस रुपियाँ पुगेको छ । यस्तै हरियो धनियाँ तीन सय किलो पुगेको छ । लसुन सुकेको एक सय ७० र हरियो तीन सय रुपियाँ छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले प्रत्येक वर्ष यो सिजनमा तरकारीको भाउ बढ्ने बताए । उनले भने , यो सिजनमा तरकारीको भाउ बढ्छ नै बारीमा लगाएको तरकारी पानीले बिगार्छ र त्यसले बजारमा तरकारीको अभाव भएपछि भाउ बढ्छ ।” उनले कृषक तहदेखि नै भाउ बढेर काठमाडौँसम्म तरकारी पुगेकाले मूल्य बढेको बताए । उनका अनुसार अहिले बजारमा आएको तरकारीको मूल्य केही मात्रामा बढेको हो ।

Advertisement

वर्षाका कारण कतिपय किसान लगाएका तरकारी बारीमै कुहिने गर्दा पनि तरकारीको मूल्य बढेको उनले बताए । काठमाडौँमा दैनिक सात सयदेखि आठ सय टन तरकारी आइरहेको उनले जानकारी दिए ।

भर्खरको समाचार

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

बादलले सेना, कर्मचारी र जनमतको अपमान गरेपछि भाँडभैलो

ram bahadur thapa badal

इन्धनको भाउले नेपालीको ढाड सेक्यो, पेट्रोल लिटरकै २ सय माथि

petrol-pump-india_AFP

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

अमेजनको डाटा सेन्टरमा ‘मिसाइल वर्षा’, इरानलाई ढुंगेयुगमा पुर्याउने ट्रम्पको धम्की

59dbc9b9-6c48-4a83-89fa-8e3f80b9cc87

५४ वर्षपछि चन्द्रमातर्फ दोस्रो उडानः १० दिनसम्म परिक्रमा

2269453122

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

Samsad Hall_ parliament_Nepal Photo Library7

इन्डोनेसियामा शक्तिशाली भूकम्प,तीन देशमा सुनामीको चेतावनी

Residents inspect earthquake-damaged buildings in Mamuju, West Sulawesi, Indonesia, Friday, Jan. 15, 2021. Photo: AP

आजदेखि एसईई, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

exam

सम्बन्धित खबरहरु

Scroll to Top