३० भदौ, काठमाडौं ।
सरकारले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी काज सरुवामार्फत परिवर्तन गरेको छ ।
बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुन् ।
हेर्नुहोस् सूची
विराटनगरका २ उद्यमीको शव खोला र जंगलमा भेटियो
साउदीमा फेरि आक्रमण, इस्ट–वेस्ट तेल पाइपलाइन र विमानस्थलमा हुथीको निशाना
मृत्यु भएको हल्लाका बीच किम नयाँ पुलबाट चीन पुगे