पार्टी फुटाउने र जननिर्वाचित सरकार ढाल्नेहरुले राष्ट्रपतिबाट मेडल पाउनु गलत : नेम्वाङ

३ असोज, काठमाडौं ।

संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट विभूषित हुनेमा केही गलत पात्र पनि रहेको बताएका छन् । संविधान दिवसको अवसरमा नेकपा एमालेले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले यस्तो बताएका हुन् ।

एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका पितादेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नि विभूषित भएकोतर्फ संकेत गर्दै एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले आपत्ति जनाएका हुन् ।

‘आज सातौँ संविधान दिवस मनाइरहँदा केहीले राष्ट्रपतिबाट घोषणा हुने मेडल पनि पाउनुहुने भएछ, यसैबाट थाहा हुन्छ हामी कता जादैछौं भन्ने,’ उनले भने, ‘जननिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतबाट विस्थापित गरेर परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित माननीय न्यायाधिसज्यूहरु र त्यो मुद्दावालाहरुले मेडल पाउने भएछन्। केपी ओलीको सरकारलाई हटाउन लागिपर्नेहरुले मेडल पाउनुभएछ।’

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top